प्रम ओलीजी संघीयतामाथि किन शंका : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको मनमा अझैसम्म पनि संघीयताको बारेमा शंका रहेको जिकिर गरेका छन् । यूवा लेखक नरेश बमद्धारा लिखित पुस्तक ‘सवल’ को आज बिमोचन गर्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘संघीय नेपाल अवसर र चुनौतीपूर्ण छ, प्रधानमन्त्री ओलीजीले संघीयताका बारेमा अझै केही शंका गरेको जस्तो … Continue reading प्रम ओलीजी संघीयतामाथि किन शंका : गगन थापा